कान्तिपुर, अनलाइनखबरसहितका मिडिया हाउसका गेट अघि शंकास्पद गाडी पार्किङ, आवतजावतमा समस्या
clickmandu.com · Mon Jul 13 07:03:12 GMT 2026

काठमाडौं । विभिन्न सञ्चारमाध्यमको मूल प्रवेशद्वार अघि शंकास्पद रुपमा निजी गाडीहरू पार्किङ गरी आवतजावतमा अवरोध पुर्याइएको पाइएको छ।
आज बिहान साढे ७ बजेदेखि कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय गेटमा शंकास्पद निजी गाडीहरू पार्किङ गरी आवतजावतमा अवरोध पुर्याइएको छ ।
Read full story at source (clickmandu.com)