स्वास्थ्य सेवा र समुदायको हितमा मुक्तिनाथ विकास बैंकको अभियान
lokaantar.com

मुक्तिनाथ विकास बैंक लिमिटेडले विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।
यस कार्यक्रमअन्तर्गत बैंकले सामाजिक तथा सरकारी अस्पताल, स्वास्थ्य चौकी लाई र स्थानीय तहमार्फत २६ वटा व्हिलचियर उपलब्ध गराएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।
Read full story at source (lokaantar.com)