बौद्धिक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कर्मचारीतन्त्रको धोका! सचिवको 'कोठरी' ले कसरी पार्यो बजेटको बिजोग?
barnanmedia.com · Mon Jul 13 06:54:03 GMT 2026

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि देखिएका केही विवाद र प्रक्रियागत कमजोरीले अर्थ मन्त्रालयको आन्तरिक व्यवस्थापन, निर्णय प्रणाली र राजनीतिक नेतृत्व–प्रशासनिक संयन्त्रबीचको सम्बन्धमाथि गम्भीर बहस सुरु भएको छ।
आर्थिक विधेयकका केही विषय, बजेट वक्तव्य र कार्यान्वयन प्रक्रियामा देखिएका असंगतिले अर्थ मन्त्रालयको तयारी प्रणालीमाथि प्रश्न उठाएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक सुधार र नीतिगत स्पष्टताका लागि चिनिएका व्यक्ति भए पनि बजेट कार्यान्वयनको सुरुवाती चरणमा देखिएका चुनौतीले उनको नेतृत्व क्षमतामाथि राजनीतिक र प्रशासनिक बहस बढाएको छ।
Read full story at source (barnanmedia.com)