मिडिया हाउसका गेटमै कस्ले राख्यो बेवारिसे कार ?
rajdhanidaily.com · Mon Jul 13 07:20:08 GMT 2026

काठमाडौं । काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा बेवारिसे अवस्थामा निजी कार राखिएको घटनापछि प्रहरीले अनुसन्धान थालेको छ।
बुद्धनगरस्थित अनलाइनखबर, हिमालय टेलिभिजन र थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय अगाडि निजी नम्बर प्लेटका कार पार्क गरिएका हुन्।
Read full story at source (rajdhanidaily.com)