रजतपटकी ‘छक्का पञ्जा’ दीपाश्रीको ब्रेन ट्युमरको सफल शल्यक्रिया, एक महिनामै काममा फर्किने
canadanepal.com · Mon Jul 13 07:20:35 GMT 2026

काठमाडौँ- नेपाली चलचित्र जगतमा हाँस्य विधा र व्यावसायिक निर्देशनको नयाँ इतिहास रच्न सफल स्थापित कलाकार तथा निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरको सफल शल्यक्रियापश्चात् हाल स्वास्थ्यलाभ गरिरहेकी छन् ।
असार २३ गते काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको मेजर शल्यक्रिया गरिएको हो. अस्पतालका अनुसार शल्यक्रिया पूर्ण रूपमा सफल भएको छ र उनलाई हाल जनरल वार्डमा सारेर उपचार प्रक्रिया अघि बढाइएको छ ।
Read full story at source (canadanepal.com)