महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन
ratopati.com · Wed Jun 10 13:01:47 GMT 2026

विराटनगर । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा कार्यक्रमलाई समावेशी, उत्तरदायी र सामाजिक–आर्थिक रूपान्तरणमुखी बनाउन विराटनगर महानगरपालिकाले गैरसरकारी सङ्घसंस्थासँग सुझाव सङ्कलन गरेको छ।
महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीको अध्यक्षतामा आज आयोजित छलफल कार्यक्रममा विभित्र क्षेत्रका गैरसरकारी संस्था, अधिकारकर्मी तथा सरोकारवालाले आ–आफ्ना समुदायका आवश्यकता र चुनौतीलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्न सुझाव दिएका छन्।
Read full story at source (ratopati.com)