हात्तीको स्वभावमा बहस : ‘रिस र प्रतिशोध राख्न सक्छ’
khabarhub.com · Mon Jul 13 07:28:51 GMT 2026

चितवन – बोटे परिवारका चार जनाको चितवन राष्ट्रिय निकुञ्जको जङ्गली ध्रुवे हात्तीको आक्रमणबाट अकालमा निधन भएपछि हात्तीको स्वभावका विषयमा बहस थालिएको छ ।
Read full story at source (khabarhub.com)