पूर्वमा सिटी सफारीको बढ्दो ‘मृ’त्यु यात्रा’
nagariknews.nagariknetwork.com · Wed Jun 10 12:52:21 GMT 2026

घटना नं. १
दुई वर्षअघि सुनसरी बराहक्षेत्र नगरपालिकाको भरौलमा सिटी सफारीसँग ठोकिएर घाइते भएका मोटरसाइकल चालक उदयपुर बेलका नगरपालिकाका तत्कालिन वडा नं-९ का वडाध्यक्ष पदम खड्काको मुत्यु भएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)