१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
nepallive.com · Wed Jun 10 12:55:29 GMT 2026

काठमाडौँ – प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले बुधबारकाे प्रतिनिधि सभा नियमावलीको नियम १३ बमोजिम १५ सदस्यीय कार्यव्यवस्था समिति प्रतिनिधि सभा बैठकमा घोषणा गरेका हुन् ।
Read full story at source (nepallive.com)