मिडिया हाउस र अनामनगरस्थित भाटभटेनी बाहिर शंकास्पद कार पार्किङ [तस्बिरहरू]
nepalnews.com · Mon Jul 13 07:34:48 GMT 2026

काठमाडौँ। काठमाडौँका मिडिया हाउस र भाटभटेनी बाहिर सडकमा शंकास्पद पार्किङ देखिएको छ।
तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिनजको कार्यालयको गेटमा बेवारिसे कार छाडिएको छ।
Read full story at source (nepalnews.com)