अमेरिकी सैन्य अखडामा इरानकाे जवाफी हमला, मध्यपूर्वमा थप तनाव
annapurnapost.com · Mon Jul 13 07:31:37 GMT 2026

तेहरान: इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाहरूमा जवाफी आक्रमण गरेको दाबी गरेको छ।
आईआरजीसीका अनुसार आइतबार र सोमबार बिहान भएका अमेरिकी हमलाहरूको जवाफमा यो कारबाही गरिएको हो। बीबीसीले आईआरजीसीलाई उद्धृत गर्दै यस आक्रमणमा थुप्रै महत्त्वपूर्ण ठेगाना तथा सैन्य स्रोतसाधनहरूमा क्षति पुगेको जनाएकाे छ।
Read full story at source (annapurnapost.com)