कोशी–बागमतीमा अति भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो
halokhabar.com · Mon Jul 13 07:32:00 GMT 2026

×
काठमाडौँ, २९ असार । देशभर मनसुनी प्रणाली सक्रिय बनेसँगै आज विभिन्न प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Read full story at source (halokhabar.com)