लुकाएर राखेको ३९ क्विन्टल खर्बुजाको बीउ बरामद
kathmandupati.com · Mon Jul 13 07:42:52 GMT 2026

काठमाण्डु – भद्रपुर नगरपालिका–३ ज्ञानेचोकबाट लुकाएर राखेको करिब ३९ क्विन्टल खर्बुजाको बीउ बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले स्थानीय भीमलाल सुवेदीको घरमा आइतबार छापामारी लुकाइछिपाइ राखिएको अवस्थामा उक्त बीउ बरामद गरेको प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
Read full story at source (kathmandupati.com)