कैलालीका नदीमा डल्फिनको चहलपहल
barnanmedia.com · Mon Jul 13 07:31:39 GMT 2026

नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ ।
कर्णालीका सहायक नदीअन्तर्गत टीकापुर र भजनी नगरपालिका क्षेत्रका विभिन्न नदीमा डल्फिन देखिन थालेका हुन् ।
Read full story at source (barnanmedia.com)