२०३० को विश्वकपमा ६४ टोली खेल्ने सम्भावना, फिफाले थाल्यो अध्ययन
nagariknews.nagariknetwork.com · Mon Jul 13 07:43:08 GMT 2026
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को विश्वकपलाई ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे अध्ययन गर्ने भएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले ४८ टोलीबाट थप १६ टोली समावेश गर्ने विषय सम्बन्धित समितिहरूमा छलफल हुने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)