भानुभक्तको मार्गमा हिँड्नुपर्छ : अर्याल
hamrakura.com · Mon Jul 13 00:00:00 GMT 2026
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल औपचारिक रूपमा स्मरण गरेर मात्र नपुग्ने भन्दै उहाँले देखाएको मार्गलाई व्यवहारमा उतारेर नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय हुनुपर्ने बताएका छन्।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजित २१३औँ भानुजयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र राष्ट्रिय चेतनाको विकासमा पुर्याएको योगदान ऐतिहासिक र अनुकरणीय रहेको उल्लेख गरे।
Read full story at source (hamrakura.com)