मिडिया हाउसका गेट अगाडि तेर्स्याएका गाडी कसका हुन् ?
barnanmedia.com · Mon Jul 13 07:40:44 GMT 2026

काठमाडौं । विभिन्न मिडिया हाउसको गेट अगाडि शंकास्पद पार्किङ गरिएका गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान कान्तिपुर पब्लिकेशन, अनलाइन खबर, हिमालय टीभीको गेट अगाडि गाडी तेर्स्याएर अन्य गाडी प्रवेश गर्न नमिल्ने बनाइएको थियो ।
Read full story at source (barnanmedia.com)