पानीको सतह बढेपछि कैलालीका नदीमा देखिन थाले डल्फिन
nagariknews.nagariknetwork.com · Mon Jul 13 07:57:22 GMT 2026

नदीमा पानीको सतह बढ्न थालेपछि कैलालीका नदीमा डल्फिनको चहलपहल बढेको छ।
कर्णालीका सहायक नदीअन्तर्गत टीकापुर र भजनी नगरपालिका क्षेत्रका विभिन्न नदीमा डल्फिन देखिन थालेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)