रौतहटमा श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ
nagariknews.nagariknetwork.com · Fri Jun 26 06:50:08 GMT 2026

रौतहट प्रहरीले आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलिले फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा टोलका ४२ वर्षीय महन्थ राय यादवलाई श्रीमतीको हत्या आरोपमा नियन्त्रणमा लिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)