अनलाइन ठगी र क्रिप्टो कारोबार गरेको आरोपमा एक नेपाली र चार बंगलादेशी नागरिक पक्राउ
lokaantar.com

आकर्षक विज्ञापनमार्फत वैदेशिक रोजगारीको प्रलोभन देखाएर अनलाइन ठगी तथा अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक नेपाली र चार जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।
फेसबूकमा आकर्षक रोजगारीसम्बन्धी विज्ञापन प्रकाशित गरी ‘कतारस्थित कम्पनीमा अन्तर्वार्ताविना नै प्रत्यक्ष (डाइरेक्ट हायर) रोजगारी प्राप्त गर्न सकिने’ भन्दै प्रलोभनपूर्ण प्रचार गरिएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
Read full story at source (lokaantar.com)