अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरियो, बेल्जियम अन्तिम १६ मा
baahrakhari.com · Wed Jul 01 22:52:20 GMT 2026
काठमाडौं । बेल्जियमविरुद्धको अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरिएको छ ।
खेलको पहिलो हाफको २४ औँ मिनेटमा हबिब डियारले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए । ५४ औँ मिनेटमा इस्माएला सारले गोल गर्दै नतिजा २-० मा पुर्याए ।
Read full story at source (baahrakhari.com)