पानीमा भिज्दै सिंहदबारको गेटमा धर्ना बस्ने निहारिका प्रहरीको नियन्त्रणमा
ratopati.com · Mon Jul 13 08:31:48 GMT 2026

काठमाडौँ । सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पानीमा भिज्दै निहारिका सिंह राजपूत र बिनु कठायत धर्नामा बसेका थिए । सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले मापदण्ड अनुसारको पास नभएको भन्दै रोकेको थियो ।
गृह मन्त्रालयमा गएर आफ्ना समस्या राख्न पाउनुपर्ने उनीहरूको माग छ ।
Read full story at source (ratopati.com)