पहिलो खरिदमा चश्माको फ्रेम निःशुल्क दिदै नेत्रकार्ट
ictsamachar.com · Wed Mar 03 07:13:00 UTC 2021
नेत्रकार्ट डटकम ले ‘अब कोही रिसाउने छैन’ अभियान सार्वजनिक गरेको छ । यो अभियान अन्तरगत नेत्रकार्ट डटकमबाट पहिलो खरिद गर्दा चश्माको फ्रेम निःशुल्क पाइने छ भने लेन्सको मात्रै पैसा तिर्नु पर्ने छ ।
नेत्रकार्टमा चश्माका विभिन्न फ्रेमहरु उपलब्ध रहेका छन् । नेत्रकार्टको वेबसाइट वा मोबाइल एप मार्फत आफ्नो अकाउन्ट बनाएर यो सुविधा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
Read full story at source (ictsamachar.com)