नयाँ प्रणालीबाट राहदानी वितरण सुरू
setopati.com · Mon Jul 13 08:54:21 GMT 2026

राहदानी विभागले नयाँ प्रणालीबाट पासपोर्ट वितरण सुरू गरेको छ।
विभागले विज्ञप्ति जारी गर्दै सोमबारदेखि नयाँ प्रणालीबाट पासपोर्ट वितरण सुरू भएको जानकारी दिएको छ। केही आवेदकले सोमबार नै सेवा लिइसकेको पनि विभागले जनाएको छ।
Read full story at source (setopati.com)