१८ महिनाका बालकलाई भुइँमा बजारेर मार्ने क्रूर हत्यारालाई मात्र ४१ दिनभित्र मृत्युदण्डको फैसला
barnanmedia.com · Mon Jul 13 08:41:34 GMT 2026

१८ महिनाका बा लक'लाई पटक–पटक जमिनमा ब'जारेर नि'र्ममतापू'र्वक ह त्या गर्ने २८ वर्षीय व्यापारी जितेन्द्र पाठक उर्फ विराजलाई अदालतले मृ त्युद ण्डको स'जाय सुनाएको छ। घट'ना भारतको उत्तर प्रदेशको फिरोजाबादमा भएको हो। घटना भएको करिब ४० दिनमै अदालतले उनलाई मृ त्यु दण्ड दिने फैसला गरेको हो। अदालतले यो घ'टनालाई "अत्यन्त दु'र्लभमध्ये दुर्ल'भ" प्रकृतिको अप'राध ठ'हर गरेको छ।
प्रहरीका अनुसार रति शर्मा वैवाहिक वि'वादका कारण जनवरीदेखि माइतीमा बस्दै आएकी थिइन्। यही क्रममा उनका श्रीमानका आफन्त जितेन्द्र पाठकसँग चिनजान भएको थियो। पछि पाठकले रतिसँग विवाहको प्रस्ताव राखे, तर उनले आफ्नो छो'रालाई छाड्न नसक्ने भन्दै प्रस्ताव अस्वीकार गरिन्। त्यसपछि पाठकले बा ल'कलाई आफ्नो सम्बन्धको बाधक ठानेर ह'त्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ।
Read full story at source (barnanmedia.com)