कान्तिपुर र अनलाइनखबरको गेटबाट क्रेन लगाएर हटाइए बेवारिसे कार (भिडिओ)
nepalpress.com · Mon Jul 13 09:09:40 GMT 2026

काठमाडौं । काठमाडौंका दुई मिडिया हाउस अगाडि पार्किङ गरिएका बेवारिसे गाडीलाई प्रहरीले हटाएको छ । क्रेनबाट उठाएर ती गाडीलाई प्रहरीले अन्यत्र लगेको हो ।
आज बिहानैबाट तीनकुनेस्थित कान्तिपुर दैनिक, बुद्धनगरस्थित अनलाइनखबर र मध्यबानेश्वरमा रहेको हिमालयन टेलिभिजनको गेटैमा निजी नम्बरप्लेटका कार पार्क गरिएका थिए । ती कारका धनी अहिलेसम्म भेटिएका छैनन् । प्रहरीले छानबिन गरिरहेको छ ।
Read full story at source (nepalpress.com)