प्रधानमन्त्री बालेनले दिए ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन
arthadabali.com · Mon Jul 13 09:19:37 GMT 2026

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएको हो ।
Read full story at source (arthadabali.com)