मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र
nagariknews.nagariknetwork.com · Mon Jul 13 09:08:14 GMT 2026

मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन्।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकमा यातायात बन्द भएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)