सिंहदरबार गेट अगाडि निहारिका र विनुको धर्ना
onlinekhabar.com · Mon Jul 13 09:24:17 GMT 2026

२९ असार, काठमाडौं । सिंहदरकारभित्र प्रवेश नदिएको भन्दै दुई महिलाले गेटमै धर्ना दिएका छन् । कुमारी आमा भनेर चर्चित निहारिका राजपुत र घरायसी हिंसापीडित विनु यादवले गृहमन्त्रालय प्रवेश दिएको भन्दै सिंहदरबारबै गेटमै धर्ना दिएका हुन् ।
सिंहदरबार प्रवेशको पास हुँदा पनि भित्र जान नदिएको भन्दै उनीहरूले विरोध जनाएका छन् । उनीहरूले पीडितहरूलाई पनि गृहमन्त्री सुधन गुरुङले विभेद गरेको आरोप लगाएका छन् ।
Read full story at source (onlinekhabar.com)