सातै प्रदेशमा ‘बर्न’ उपचार केन्द्र तत्काल विस्तार गर्न प्रधानमन्त्रीको निर्देशन
nagariknews.nagariknetwork.com · Mon Jul 13 09:25:35 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्। गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न उनले यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा उनले देशका प्रमुख सरकारी अस्पतालहरूमा बर्न वार्ड सुदृढीकरणका लागि आवश्यक योजना तत्काल अघि बढाउन आग्रह गरे। यसका लागि सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय हुनुपर्नेमा उनको जोड थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)