सीमा अतिक्रमण रोक्न पहल गरौँ : अध्यक्ष राई
gorkhapatraonline.com · Wed Jun 10 13:09:44 GMT 2026

। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सीमा क्षेत्रमा भारतीय पक्षले गरेका अतिक्रमण रोक्न नेपालले पहल गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर अध्यक्ष राईले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति सच्याउन आग्रह गर्नुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएको विषयमा अध्यक्ष राईले असन्तुष्टि व्यक्त गर्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)