के जुड बेलिङ्घम र टुचेलको विवादले इंग्ल्याण्डलाई फाइदा पुगिरहेको छ ?
clickmandu.com · Mon Jul 13 09:33:48 GMT 2026
एजेन्सी । एउटा भिडियोलाई एकपटक ध्यान दिएर हेर्नुभयो भने प्रष्ट देखिन्छ कि पत्रकारले प्रश्न सोध्दा सोध्दै रियल मड्रिडका स्टार जुड बेलिङ्घमले आफ्नो जवाफ मनमनै तयार पारिसकेका थिए ।
शनिबार राति मियामीमा नर्वेलाई २-१ ले हराएपछि प्रशिक्षक थोमस टुचेलले इंग्ल्याण्डको खेलप्रति ‘निराशा’ पोखेको कुरा सुन्ने बित्तिकै बेलिङ्घमले दिएको छोटो जवाफ थियो, ‘जे सुकै होस् ।’
Read full story at source (clickmandu.com)