प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन
canadanepal.com · Mon Jul 13 09:30:45 GMT 2026

काठमाडौँ -प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकका सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले गम्भीर जलनका बिरामीलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन प्रदेशस्तरमा विशेष उपचार केन्द्रको आवश्यकता औँल्याउँदै यस्तो निर्देशन दिएका हुन्। उनले प्रमुख सरकारी अस्पतालमा रहेका बर्न वार्डलाई समेत थप व्यवस्थित र सुदृढ बनाउन आवश्यक योजना तयार गर्न आग्रह गरे।
Read full story at source (canadanepal.com)