दीपाश्री निरौलाको स्वास्थ्य अवस्था स्थिर, केही दिन चिकित्सकको निगरानीमा राखिने
setopati.com · Mon Jul 13 09:37:00 GMT 2026

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको स्वास्थ्य अवस्था स्थिर रहेको अन्नपूर्ण न्यूरो अस्पतालले जनाएको छ।
अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै शल्यक्रियापछि दीपाश्रीको स्वास्थ्यमा कुनै नयाँ समस्या नदेखिएको जनाएको हो।
Read full story at source (setopati.com)