कारमा ठूलो परिमाणमा लागुऔषधसहित पाँच भारतीय नागरिक पक्राउ
kharibot.com · Mon Jul 13 09:35:00 GMT 2026

काठमाडौँ । भारतीय नम्बर प्लेटको कारमा लुकाएर ल्याइएको ठूलो परिमाणको लागुऔषधसहित पाँच भारतीय नागरिकलाई पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय पोखराले पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको जनाएको छ ।
Read full story at source (kharibot.com)