सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले भन्यो- विपक्षीको नाडी छाम्ने काम नगरियोस्
dcnepal.com · Mon Jul 13 09:35:46 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरेको छ। सोमबार सिंहदरबारमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुखको भूमिकालाई लिएर प्रश्न उठाएका हुन्।
Read full story at source (dcnepal.com)