स्कोडा नेपालले सार्वजनिक गर्यो फेसलिफ्ट गरिएको नयाँ कुशाक एसयूभी, मूल्य कति ?
khabarhub.com · Mon Jul 13 09:45:42 GMT 2026

काठमाडौं – स्कोडा नेपालले फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘रियल ड्राइभर्स वान्टेड’ भन्ने ट्यागलाइनसहित स्कोडा शोरुममा सार्वजनिक गरेको छ ।
Read full story at source (khabarhub.com)