गणेश नेपालीका दाइले दिए ज्यान सम्बन्धी कसूरमा जाहेरी
setopati.com · Mon Jul 13 09:47:53 GMT 2026

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगु सोरू गाउँपालिका-१ का गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिएको छ।
सोमबार गणेशका दाजु मदन नेपालीले ज्यान सम्बन्धी कसूरमा जाहेरी दिएका हुन्।
Read full story at source (setopati.com)