कालीकोट जिल्ला असामयिक निधन भएको दुःखद खबरले अत्यन्तै मर्माहत बनाए
barnanmedia.com · Mon Jul 13 09:47:04 GMT 2026

कालीकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिका–६, पोरिबन (माथिल्लो काभ्रे खोला) घट्ट पिस्न गएका बेला माथीबाट आएको पहिरोमा परी सोही वडा निवासी लाल सावद र मन्दिर सावद को असामयिक निधन भएको दुःखद खबरले अत्यन्तै मर्माहत बनाएको छ। दिवंगत आत्माप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
Read full story at source (barnanmedia.com)