सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
himalpress.com · Mon Jul 13 10:07:38 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन्।
Read full story at source (himalpress.com)