सुदूरपश्चिम प्रदेश सरकारको साढे १२ अर्ब बजेट फ्रिज, ६२ प्रतिशत खर्च
onlinekhabar.com · Mon Jul 13 10:18:18 GMT 2026

२९ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरेको साढे १२ अर्ब खर्च गर्न नसकेपछि फ्रिज गएको छ । प्रदेश सरकारले चालु वर्षका लागि ३३ अर्ब ४३ करोड २५ लाख ६३ हजार बजेट विनियोजन गरेको थियो ।
तर, सरकारले विनियोजन गरेको मध्ये ६२ प्रतिशत खर्च गरेपनि बाँकी ३८ प्रतिशत बजेट खर्च गर्न नसकेपछि फ्रिज गएको हो ।
Read full story at source (onlinekhabar.com)