मिनी क्यासिनो बन्द हुने सँघारमा, करिब ५ हजार श्रमिकको रोजगारी जोखिममा
ajakoartha.com · Mon Jul 13 10:17:00 GMT 2026

काठमाडौं- आर्थिक वर्ष २०८३/८४ को बजेटले नेपालको मिनी (इलेक्ट्रोनिक) क्यासिनो उद्योगलाई गम्भीर संकटको मोडमा पुर्याएको छ। सरकारले राजस्व वृद्धि गर्ने उद्देश्यले मिनी क्यासिनोको वार्षिक रोयल्टी १ करोड ५० लाख रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्याएको छ। अर्थात्, एकैपटक शतप्रतिशत वृद्धि।
यससँगै मदिराजन्य पदार्थमा गरिएको कर वृद्धि, सञ्चालन लागतमा भएको निरन्तर वृद्धि, बैंक ब्याज, कर्मचारी पारिश्रमिक, विद्युत्, प्रविधि मर्मतसम्भार तथा अन्य प्रशासनिक खर्चले उद्योगमाथिको आर्थिक भार असहनीय बन्दै गएको छ।
Read full story at source (ajakoartha.com)