इरानबाट ट्रम्प र नेतन्याहुलाई ‘आकस्मिक मृत्यु’को चेतावनी
barnanmedia.com · Mon Jul 13 10:14:57 GMT 2026

अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका सरकारनिकट केही सञ्चारमाध्यमले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु तथा अन्य वरिष्ठ अमेरिकी र इजरायली अधिकारीलाई लक्ष्य गर्दै कडा चेतावनीपूर्ण सामग्री प्रकाशन गरेका छन्।
ती प्रकाशनले अमेरिकासँगको तनाव थप चर्किन सक्ने संकेत दिएका छन्।
Read full story at source (barnanmedia.com)