पुनरागमन जितसँगै बेल्जियम अन्तिम १६ मा प्रवेश
onlinekhabar.com · Wed Jul 01 22:52:56 GMT 2026
१८ असार, काठमाडौं । पुनरागमन जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
सिएटल स्टेडियममा सेनेगलविरुद्ध दुई गोलले पछि परेको बेल्जियमले उत्कृष्ट पुनरामगन जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
Read full story at source (onlinekhabar.com)