पहिलाे हाफमा सेनेगल एक गोलले अघि
barnanmedia.com · Wed Jul 01 22:48:33 GMT 2026
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सेनेगलले बेल्जियममाथि अग्रता लिएको छ ।
सिएटल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा सेनेगल एक गाेलले अगाडि रहेकाे हाे ।
Read full story at source (barnanmedia.com)