भारतका विदेश सचिव विक्रम मिश्रीको कार्यकाल एक वर्ष थप
barnanmedia.com · Wed Jul 01 22:57:19 GMT 2026

भारत सरकारले विदेश सचिव विक्रम मिश्रीको कार्यकाल एक वर्षका लागि थप गरेको छ।
भारत सरकारको मन्त्रिपरिषद्ले बुधबार जारी गरेको आदेशअनुसार भारतीय विदेश सेवा (आईएफएस) १९८९ ब्याचका अधिकारी मिश्रीको सेवा अवधि १४ जुलाई २०२६ पछि एक वर्षका लागि विस्तार गरिएको हो।
Read full story at source (barnanmedia.com)