निलम्बन फुकुवा, नेपाल टेलिकमको नेतृत्वमा फर्किइन् संगीता अर्याल
ajakoartha.com · Mon Jul 13 10:29:00 GMT 2026

काठमाडौं- नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्धनिर्देशकमा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालको पुनर्बहाली भएको छ।
प्रबन्धनिर्देशक अर्यालमाथि लागेको आरोपमा विशेष अदालतबाट पूर्ण रूपमा सफाइ पाएपश्चात् नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको (मन्त्रीस्तर) २०८३ असार २६ को निर्णयानुसार उनको निलम्बन फुकुवा भएसँगै टेलिकममा उनको पुनर्बहाली भएको हो।
Read full story at source (ajakoartha.com)