मिडिया हाउसमा शंकास्पद गाडी प्रकरणबारे रास्वपा महामन्त्री के भन्छन् ?
shilapatra.com · Mon Jul 13 10:29:06 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले मिडिया हाउसमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र कसैले आरोप लगाए त्यसमा सत्यता नभएको बताएका छन् ।
शिलापत्रसँग कुरा गर्दै उनले चौथो अंगको रूपमा रहेको मिडिया लोकतन्त्रको खम्बा भएको हुँदा पार्टीको नीति कुनै पनि सञ्चारमाध्यम र वाक् स्वतन्त्रताका विरुद्ध जाने नभएको जिकिर गरे ।
Read full story at source (shilapatra.com)