गगने खोलामा फेरि पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
nagariknews.nagariknetwork.com · Mon Jul 13 10:30:28 GMT 2026

कर्णाली राजमार्गअन्र्तगत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो जाँदा यातायात सेवा पुनः अवरुद्ध भएको छ।
सोमबार बिहानदेखि गगने खोलामा लेदोसहितको पहिरो आएकाले पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)