महिलाको चरित्र हत्या गरेको आरोपमा दुईजना पक्राउ
khabarhub.com · Mon Jul 13 10:39:28 GMT 2026

काठमाडौं – नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील सामग्री दुरुपयोग तथा मानसिक तनाव दिएको आरोपमा एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
Read full story at source (khabarhub.com)